Posted by: Harka_Bahadur September 2, 2008
Login in to Rate this Post:
0
?
वहाँ ठुल्दाइ वहाँ क्या गीत बज्यो दिल खुस भयो ।
सजायिरहन्छु सपनाहरु हृदय भरी उम्ङ लिएर ।
बि बि सि नेपाली सेवामा नेपालको कम्रेड गोन्जालो को इन्टर्भ्यू रहेछ, सुन्ने हैन दाई कि नसुन्ने फोकटमा टाईम बर्बाद हुने होकी, नतात्या दिमाग फेरी तात्ने होकी है ।