Posted by: Harka_Bahadur September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
सप्पै गाम्ले गाम्ली हरु लाई रात्रीकालिन तारेमाम है , चेलीहरु त ब्रत बसेर मर्नै लागेका होलान , आफुले चै मज्जाले बजार आयियो ।
चेलीबेटिहरुको मन्को कुरा पुरा होश, बिहे नगरेका चेली हरुलाई अर्को साल सम्म शिव जस्तै पोइ मिलोश ।
बिहे गरी सकेका चेली हरुको पोइ चै भोली देखी सिव जस्तै हुन , कृष्ण जस्ता पोइ पनि भोली देखी शिव जस्तै हुन ।
Read Full Discussion Thread for this article