Posted by: vince September 2, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

छुट्टी मा मोज गरेर बसे जस्तो छ ठुल्नानी ले ।

यि मोरिहरुले पनि निक्कै छुट्टी पाउचन भन्या ।
हाम्रो पनि यस्तै मिठो मिठो खाने र मोरी हरु लाई काम पठएर घर मा मोज गरेर बस्ने चाड हुनु नि। कस्तो नाचेर बसिन्थ्यो जस्तो लाग्छ । खै यि त नच्दा पनि नाच्दैनन ।   

Read Full Discussion Thread for this article