Posted by: Rahuldai September 2, 2008
Login in to Rate this Post:
0
?
म त भात खान जाने अब, तल टरकमा। काजु चिकेन भात को $ ४। सस्तो मीठो। भोक नि लाग्यो। भोक लाग्या बेला झोक चल्न सक्छ। त्यसैले भात सँग एउटा कोक पनि लिन्छु। भोक नि हराउछ, झोक नि ।