Posted by: chipledhunga September 2, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

Thuldaai, "१० कक्षामा पढेको "How Bhairaba saved Rama Singh's  life" भन्ने बाहेक।"

Bhairab Bahadur was cycling home from school, and saw a red object lying on the river bed. A closer observation revealed that a tanker had fallen off the road. Bhairab Bahadur then rescued the unconsious driver. As soon as they were away from the tanker, it exploded. Bhairab carried Ram Singh to the road, stopped a vehicle and sent him to the hospital. He met Ram Singh at the hospital a few days later, and Ram Singh was very thankful to him.

ठुल्दाइ, हामीले त कक्षा ९ मा पढेको हो। कहिलेको कुरा सम्झाइदिनु भयो। संयोगबस त्यतिबेला (१९८९) दुष्ट राष्ट्रले नाकाबन्दी लगाएको बेला परेको थियो। पेट्रोलियम पदार्थ लगायत नून, औषधी जस्ता अत्यावश्यक बस्तुहरु केही आयात गर्न पाइन्नथ्यो। बिरगंज, बिराटनगर आदि सीमित नाकाहरुबाट सीमित मात्रामा केही सामान भित्रिन्थे। हामी भन्थ्यौं, पेट्रोल भए पो ट्यांकरले ओसारोस र त्यही क्रममा बाटोबाट खसोस्।

शत्रु, लेखेर मेटेछौ। ओरिजिनल लेखाइ त अस्ति नै पढेको हो मैले। त्यस्ता कुरा जवानीमा हामीले पनि भोगेका हौं। लौ, अब चाँजोपाँजो मिलाम्ला नि त जे खान भए पनि।       

  
Read Full Discussion Thread for this article