Posted by: बिस्टे September 2, 2008
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले।
चिया कोक फ्यान्टा सब्बै ल्याएछौ नि त।धन्यबाद।
नभन्दै ब्यान ब्यानै दातँ कोट्ट्याउदै आएछौ नि त, अनी कत्ती लुछियो त खसी को मासु?
गुस्ताबे ले त डिस्टर्ब गरेन।