Posted by: Rahuldai September 2, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
लामो बिदा पछीको लामो जदौ।
गन्नु भाईले कसैको बिगार नगरुन।
चिया ल्याउने कोइ धर्मात्मा छ कि ?