Posted by: Ishwor September 1, 2008
"सँगालो" का लागि लेख-रचना आह्वान
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण साहित्य प्रेमी साझाबासीहरु,
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना NCNC द्वारा प्रकाशित हुने वार्षिक मुखपत्र "सँगालो" का लागि केहि लेख-रचनाहरु आवश्यक भएको हुँदा इच्छुक महानुभावहरुले निम्न ठेगानामा सम्पर्क राख्नु हुन अनुरोध छ:-
LNSHIKHAR@YAHOO.COM
LNSHIKHAR@HOTMAIL.COM

Or,
308 Valley Glen Drive
Morrisville, NC 27560
919-466-0189

कथा, कविता, मुक्तक, चुट्किला, गजल, अनुभव, नियात्रा सबै लेख रचना अँग्रेजी या नेपाली दुवै भाषामा स्वीकार्य हुनेछ । लेख प्रकाशित गर्ने सर्वाधिकार प्रधान सम्पादकमा सुरक्षित रहनेछ । साझामा प्रकाशित रचनाहरु पनि पठाउन सकिनेछ । साहित्यिक नाम र फोटो राख्न चाहनेहरुलाई पनि स्वागत छ ।
P.S. कृपया लेख रचनाहरु यही सेप्टेम्बर महिनाको १५ तारिख भित्र पठाउनु भै सहयोग गर्नुहोला । धन्यवाद !
Read Full Discussion Thread for this article