Posted by: vince August 31, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
यो मोरो मर्न नसकेको बुडो ले पनि कल्लाई चुनावी साथी रोज्यो नि दाज्यैइ ।
त्यो मोरो हाडी गोप्ते काले ले कर बढाउला भनेर बरु बुढो ले जित्दा राम्रो हुन्छ कि अफु लाई भनेको त ,  त्यो नकचरी मोरी को त नयाँ नयाँ कर्कुत पो सुन्छु म त ।

http://www.ireport.com/docs/DOC-69834

http://www.dailykos.com/story/2008/8/30/121350/137

के भन्छौ ए गाउले हो होला त ?
Last edited: 31-Aug-08 09:20 AM
Read Full Discussion Thread for this article