Posted by: vince August 31, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
छुट्टी को दिन पनि कती छिटो उठेको है ..
ओछ्यान मै चिया औंला कि  भनेर बसेको न उठी सुखै पैअन  भन्या ।
राती धेरै चिसो खाइश भनेर बुढी ले तातो चिया नदिनेरे ।  
 तर मोरो अल्छि शरीर उठ्नै मन्दैन भन्या के गर्नु।  
Read Full Discussion Thread for this article