Posted by: vince August 30, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
अरु के के कार्यक्रम छ हो हर्के दाई ?
कान्छी भाउजु का त हजुर कौडा सौडा पनि हान्नु हुन्थ्यो ।
तेसो हो भने खल्ती पनि छम्नु पर्‍यो । अनी बुढी लाई पनि त रात भरी काम छ भनेर गफ हन्नु पर्‍यो नि । 
Read Full Discussion Thread for this article