Posted by: vince August 30, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
म त नयाँ मान्छे के बोलु के बोलु लागेर के चै गफ गर्दा रइचन भनेर गन्थन सुनेर बसेको छु ।
पहिले त बुदा पाकाले आफुले हेर्ने गरेका तल्लो पधेरा का ठिटी हेर्न ठिटो आयो भनेर चाता ले घोचेर खेद्चन कि भनेर डराको , चौतारी त साचैइ साझी राइछ ।
म त गन्थन सुनेर दंग छु ।
हजुर हरु का केही लेख हरु (तै blog slog के भन्चन नि) पनि राइचन ,, हेर्दै छु। आ... कुनै कुनै त अती लामा चन भन्या ।
Read Full Discussion Thread for this article