Posted by: gaalab August 30, 2008
Login in to Rate this Post:
0
?
फेरि पनि नमस्ते!
थुली, म कतै पनि गायब भएको छैन है! तायम तायममा आइराख्या छु नि। बिर्स्ने प्रयास त गरेको हो केरे नसकेर पो त :) (गफ् दिया नि!) खित् खित् खित्
नमे दाइ, पुन्ते दाइ, सिरियल्, र अन्य चिने नचिनेको सबैमा सलाम छ है!