Posted by: patalbasi August 30, 2008
Login in to Rate this Post:
0
?
गजल
न मुस्कान भो न त बोल्चाल भो
नयन् अल्झिदेछन् गती गोलमाल भो।।
न आधी तुफान् छ न उठेछ ज्वार नै
स्थिर सागर किन कोलाहल भो।। नयन्।।।
ताराहरु उदास छन धरती रुदैछे
चांदको अभावमा रातको बेहाल भो।।