Posted by: vince August 30, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
यो त बडो रमाइलो जमघट हुने ठाम्  रइछ । म पनि सुस्ताउन आउन पर्ला जस्तो छ। काम ले साह्रै थकाउछ भन्या।
बुडा पाका हरु रिसाउने पो हुन कि ठिटो आयो भनेर ?
Read Full Discussion Thread for this article