Posted by: Rahuldai August 29, 2008
Login in to Rate this Post:
0
?
लौ बौचा लाई तह लगाउदै गर्नु, म चाँही लागें घर तिर।
अड्डा सुनसान भैसक्यो।
तपाईं को सप्ताहन्त सुखमय होस्। झिलिमिली होस्। ट्याम मिले चौतारीमा आँखा लागोस।
तारेमाम।
Last edited: 29-Aug-08 04:54 PM