Posted by: miss_ me August 29, 2008
Login in to Rate this Post:
0
?
ए बा चिप्ळेकाका-- कता हराइचु र भन्चु।हुरी बतास आम्न थाल्यो करे गाम्मा तइ हुरिबतासले जे गर्यो-- घरै बस भन्च कि घर छोडेर जा भन्च कनि अत्तो पत्तो छैन अझै
तिजाँ बेलाँ रातो सारी ला'र कम्मराँ पटुकी बाधेर नाच्ने पिलान अरेकिम करे नि टहराको छानो हुरिबतासले उडाएन भने