Posted by: ritthe August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हन कल्ले तिम्लाई टिक्न नसक्ने बनायो ए बौचेन्द्र वीर बिख्रम स्याहा?

झन जिम्माल बा ले कसैलाई नदेको तेती बिदी पद तिम्लाई नै द्या होइन र?

बिस्ट्या ब्याक फोर्स भयो भनेर किन डाहाडे हुन्छउ?
तिमी पनि रात दिन मेहेनत गरन
बिस्ट्या जस्तो छोरो तिमी नि पाउछौ नि 

Read Full Discussion Thread for this article