Posted by: बिस्टे August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

उत्तर


१- नून खाएको कुखुरा:  झोक्राएर बस्ने लहरे झोक्राको जस्ताइ 


२- चून खाएको कुखुरा:  उछल कुद गर्दै हिंड्ने, लहरे खुशी भा बेला जस्तै 


३- सुन खाएको कुखुरा:  गमक्क परेर बस्ने लहरे गम्क्या जस्तै।

 

नोट: माथि दीईएका उत्तरमा लेखिएका नाम कसै सँग मिल्न आएमा संयोग हुनेछ।

Last edited: 28-Aug-08 03:36 PM
Read Full Discussion Thread for this article