Posted by: ritthe August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

के छ ओ छोरा को बौ?

अब छोरो को लागि नि एउटा युजर नेम बनाउनु पर्‍यो नि ! बेला हुनी बित्तिक्कै झ्याप झुप पारेर छिराइहाल्नु पर्छ चौतारी !

यो बिस्टे को लागि,

बाबु अब तिमी ६ महिना को भएउ
अब बिस्तारै तिमीले चौतारी छिर्नु पर्छ
यसको सुरुवात तिमी युजर नेम बनाएर गर
अनी १ बर्षको पुगेपछी तिमी आँफैले चौतारी नि बनाउन सक्ने छौ मैले जस्तो !
टिंग.......

सुपर टाप धुलाई को...........

Read Full Discussion Thread for this article