Posted by: Rahuldai August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हा हा हा बिस्टे
नून खाएको कुखुरा जस्तो होइन क्या चुन खाएको कुखुरा जस्तो भाकाछन। कोइ गुप्ताबास कोइ भूमिगत बसे। कसैले खरानी धसे।


यस्तै हो मौसम जस्तै चौतारीकोको दिन पनि बदलिए छ।


परिवर्तनशिल समाज मा अपरिर्तित भएर बसियो। खै राम्रो गरियो कि नराम्रो गरियो?
 
 

Read Full Discussion Thread for this article