Posted by: बिस्टे August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
के हो एस्तो दिन भरी मा एउटा पानो नि भर्या छैन
आज सबै ले नुनचर्को लन्च खा हो कि क्या हो,
किन झोक्रा को नुन खाको कुखुरा जस्तो.
आओ औतारी हो एक्चिन हल्ला गरम।
Read Full Discussion Thread for this article