Posted by: बिस्टे August 28, 2008
Login in to Rate this Post:
0
?
चेली बेटी सप्पै लाई तिज लाग्या जस्तो छ्,
राता पिरा भर एक हुल हिन्या देख्या थे अगी तल कैले साउ को पसल तिर।
के आउथे चौतारीमा पर्सी तिज को दिना चै छम छम नचाउनु पर्छ सप्पै लाई।
लु म नि हिने हसुर्न,भोक लायो साह्रै।
राता पिरा भर एक हुल हिन्या देख्या थे अगी तल कैले साउ को पसल तिर।
के आउथे चौतारीमा पर्सी तिज को दिना चै छम छम नचाउनु पर्छ सप्पै लाई।
लु म नि हिने हसुर्न,भोक लायो साह्रै।