Posted by: Harka_Bahadur August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

चिप्ले तारेमाम , रिठ्ठेले यसै गीत गाको नि के को पाउथ्यो आँखा तेश्ले , आँखा पायो भने त यहाँ हामी बश्न खान दिन्न तेल्ले कराको करै हुन्छ , देखी हालेउनी एक चोटि मो मो खादा तीन दिन सम्म गफ देको , मैले के भनु र अरु खै ।

 

Read Full Discussion Thread for this article