Posted by: Harka_Bahadur August 28, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

यो रिठ्ठे बिहान बिहान किन पडकिन्छ , बिहान बिहान झगडा गर्नु हुन्न रिठ्ठे भगवानको नाम लिनु पर्छ ।
लौ तिमी पानी तताउदै गर पियाले दूध र चिया पत्ती लेर आउछिन अनी हामी चिलिम सँग चिया पिउनु पर्छ , ल ल छिट्टो गर रिठ्ठे ।

 

Read Full Discussion Thread for this article