Posted by: shirish August 27, 2008
माया लागेर आयो - गजल !
Login in to Rate this Post:     0       ?        

नेपे गुरु

मिदास हो तपाई ?

बास्तबमा यस्को ब्याकरण पक्ष त्यति राम्रो लागेको थिएन - माया लाग्यो भने पुग्नेमा माया लागेर आयो भनि रहंदा, तैपनि आंट गरें ! consequence को बिचार नगरे पछि के को डर  ?

just a reader, somewhereonearth and Pokche

Thank You ! Thank You keep encouraging me if you want to read more ;-) !

one for the road:

जब नालीको गन्धमा सिथिल भएं

तिम्रो बासनाको माया लागेर आयो !

Read Full Discussion Thread for this article