Posted by: serial August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
जिस्काउ जिस्काउ तिमीहरु कै दिन छ
बोल्न पनि त्यती मन लाग्दैन भन्या आजकाल
के भा को हो कुन्नी

अहिले को बौचा लाई पाएर हेप्या होला
पुरानै बौचा नफर्किउन भनी आशा गरी बस्नु
नत्र के होला के होला
Read Full Discussion Thread for this article