Posted by: ritthe August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
हो हो हर्के ठीक भनेउ ! तेत्तिका बेर कुरेर बस्ने कस्लाई फुर्सद छ र? नआउनी भये दुई दुईटा प्यालो टाउको किन देखाउनी त आर्कालाई लोभ्याउन? कि कसो हर्के?
Read Full Discussion Thread for this article