Posted by: Rahuldai August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

काँ त्यो खसी हो त, त्यो त हर्क्या ज्याकेट धो'र सुका हो नि ! हर्क्या घर मा खसी चहर्न पाउछ र? त्यस्तो भाग्यमानी खसी नि जन्मिनु पर्‍यो नि धर्ती मा ! 

उखानै छ नि !

डोको मा दुध दुहुनु भन्या जस्तै - हर्क्या घरमा खसी बुङुर

 

 

लोल रिट्ठे लोल
 
Read Full Discussion Thread for this article