Posted by: ritthe August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

उ भन्दैछु त !

खै त्यो अन्खोरा पनि खाली छ त कसरी लेर' खानि हो? बरु उ त्याँ रैछ अर्को स्टिल को जग, यता पुग्न देउन त !

हर्केको खसी खोज्दा खोज्दा आँखा नै दुखेर आयो ! काँ लुकाएउ ऐ खसी? त्यो तुलसी मोठ को पछाडिको ब्याकमा हो?

Read Full Discussion Thread for this article