Posted by: Harka_Bahadur August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
दाइको टोल र चोक त संसार भरी फेमस छ क्यारे "वोर्ल्द हेरिटेज साईट" मा पर्छ क्यारे त्यो ठाउँ हैन दाई ।। दाईको चोकको नाम नै काफी छ चिनाउनको लागि ।। प्रिथ्बी नारायण शाह ले मल्ल राजा फिटान भको मौका छोपेर कथ्मान्डौ हानेको ठाउँ भको ले हिस्टोरिक छ दाइको चोक ।।
Read Full Discussion Thread for this article