Posted by: ramprasadneupane August 27, 2008
रामेको अमेरिका अनुभव (रीमिक्स)
Login in to Rate this Post:     0       ?        
रामेको अमेरिका अनुभव (रीमिक्स)  

यो ठीस का गा होला भनेर सोच्ने मित्र हरु तथा यो को जाठा पर्‍यो भनेर सोच्ने सबै लाई रामे को न्यानो अभिवादन.

रीमिक्स आउँदै छ

बिल्ला बनाउन लाग्यो ऐठन ले नभन्नु होला

एक बर्षमा सात वटा जागिर फेरियो , काम् को schedule पनि डावाडोल छ , हरियो कार्ड पाउने आशमा समय बित्या बित्यै छ

फुर्सद मिलाएर लेख्दै छु ,

लौ त साथी मित्र

कनाउदै गर, पर्खदै गर रीमिक्स कथा आउँदै छ 
Read Full Discussion Thread for this article