Posted by: Harka_Bahadur August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

 हाम्रो हुलाकी दाइले हाम्रो घर छेउको फोटो टास्नु भको रछ ल हेरौ , हेरी यो ठाउँ बाट अली कती पुर्व लागेर उत्तर लागेसी हाम्रो घर आम्छ ।।
यो बाटोमा कती काँडा कती फुल टिपी हिंडे ।।

 

Read Full Discussion Thread for this article