Posted by: ritthe August 27, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !

बिहिबारे बगलामुखिय जदौ

आज हर्केले ढोका खोलेछ, पोका बनाएछ तारेमाम !

ठुल्दाइ तारेमाम, चिया त मलाई पनि खान मन लाग्यो ठुल्दाइ ! ऐले हाम्री कान्छी आउछिन फुरफुर गर्दै अनी ल्याउली नि चिया !

पछी आउने सबैलाई हाइ

बिस्टे ले माथि बाट छोरोको फोटो हटाएछन्त, ब्रो ह्यान्सी छ, आँखा लाग्छ भनेर हो कि त

Read Full Discussion Thread for this article