Posted by: sabaiko satru August 26, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

"एउटा किस्तिमै सबै थोक राखेर दिंदा रहेछन्। कुखुरा र माछा बीच कुखुरा नै रोजें। त्यो चाँही अलुम्नियमले मोरिएको भाँडामा दिंदा रहेछन्।  रोल, सलाद र गुलियो चाँही स-साना भाँडामा पहिले नै राखिएका थिए। अनि चिया खाने कप, वाइन ग्लास, एउटा प्लास्टिकको पोकामा न्यप्किन, काँटा चम्चा, नून मरिच, चिनी आदि सबै हुँदो रहिछ"

होइन हो चिप्ले, नेपाली साहित्यमा PHD नै गर्या हो कि क्यl हो ? नेपाली साहित्य त अमेरिका आएपछी पो फक्रेको छ   अनी कहिलेकही एसो हाम्रो रिलाएन्त रङ्गशाला तिर आउँदै गरौ न त चिया त  K चिसो नै पिउला नि बरु।  जे होस्, चिप्ले जि को कथा हामी सबैको साझा कथा हो।  आफुले त प्लेन मा पैसा तिर्न पर्छ भनेर अम्रिका आउँदा सम्मा सुक्को केही पनि खाइAन। भोक भोकै अIEयो अमेरिका।    अब नेपाल  जादा चै पहिलेको Baki samet  खानुपर्ला।

 

Read Full Discussion Thread for this article