Posted by: Rahuldai August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

देश सम्झिने  फोटो टाँसेछौ हर्के। देश सम्झ्यो कि छाती दुख्छ। आँखा रसाउछ।

स्वर्ग जस्तो देश। शान्ती क्षेत्र । आज नर पिशाचहरु नर कंकाल माथि बसेर तान्डव गर्दै छन।

ओह !!!!!!! दुख्यो हर्के दुख्यो। देश जस्ताइ यो शरीर पनि जीर्ण भएको हो कि ?

Read Full Discussion Thread for this article