Posted by: chipledhunga August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

अपरान्हको दोस्रो जदौ।
ठुल्दाइ, १:५४ मा २० मिनटमा आउँछु भनेर जाने, २:४२ नभै नआउने? हाजिरी कापीमा tardiness को दाग लाग्यो।
हर्के, कथा मनपराइदिएकोमा धन्यवाद। नमरी बाँचे साहूले नपेली साँचे अर्को भाग छिट्टै लेख्नेछु। अनि के के टाँस्दै बसेको रहिछौ। त्यो एउटा त धरान जस्तै देखिन्छ, सर्दू खोला होइन तल?
         
Read Full Discussion Thread for this article