Posted by: Rahuldai August 26, 2008
Login in to Rate this Post:
0
?
लौ आएं। पक्का कपी क्याट होइन, पक्का बिद्यावारीधी अर्थात स्थायी दिमाग खराब को विद्यार्थी भएको छु। एक जना को चोरे चोर्, सय जनाको चोरे पी एच् डी भन्थे , हो रहेछ।
हर्केकोमा दिउसै रात पर्यो कि क्या हो? कु समय मा गाना बजाना भएछ।