Posted by: Harka_Bahadur August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
पर्बते दाई मेरो नयाँ फ्रेश कुरा केही छैन , उही बासी ढुसि परेको कुरा मात्रै छ ।।
लौ यो हर्के सँग कुरा गर्न गाम्ले हरु किन डराको हो , खान्न त हो म लु आउ आउ ।।
Read Full Discussion Thread for this article