Posted by: Rahuldai August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
लौ एक छिन काम गरे जस्तो गर्दा यत्रो हल्ला? छिन लेख्दा यो उप-बुज्रुक युनिकोड ले अर्को दुष्ट छिमेकी को नाम टाइप हान्दो रहेछ। मन ले कहाँ लेखेको हो त्यो दुष्ट को नाम?
फोटो कपी गर्नु छ, अनी चिलिम ब्रेक , २० मिनेट मा आउने छु। तारेमाम
 
Read Full Discussion Thread for this article