Posted by: Pretty August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हैन जिम्माल बा, माइली बजै, कुम्ले, मदनवा, निशे हरुले किन माया मार्या? 

लहरे, मिस दि, चेली पनि आउँदैनन उस्तो के हुन ला हो चौतरीलाई?
 
दादा, गोतामे दाई, गालब, ग्वाचे, हरी, तितौरी, मेरो प्यारो मामा हरुको पनि सम्झना आइरहन्छ।
 

रिट्ठे, चिप्ले, ठुल्दाइ, हर्के के गर्दै हो?

बसन्ती नि गई सकिछ

Read Full Discussion Thread for this article