Posted by: chipledhunga August 26, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

रिट्ठे, क्वाँटी खाएको हो कि ट्वाँटी खाएको हो? क्वाँटी खाए त घाँटी दुखेको जानु पर्ने हौ।
सान्नानी, हैन कस्तो भाँडामा चिया ल्याएको हो? कसरी खन्याउने?     
Read Full Discussion Thread for this article