Posted by: बिस्टे August 26, 2008
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी,
मंगलवारे जदौ थापाथली बाट।
सब्बै गाम्ले दाजु भाई दिदी बहिनी,भान्जा भान्जी,नाती नातिनी बाट प्राप्त बधाई अनी स्नेह को लागि बिस्टे परिवार आभारी छ्।
अनी खै चिया कसैले ल्याएनछन एत्तिन्जेल,मा त अझै थापाथली मै छु,फुच्चे लाई खुवाइ वोरी कफी पिउदै बसेको।
शायद आज दिउसो घर जान पाईन्छ होला।
बिस्टिनी भाउजु अनी लील बिस्टे दुबै जना सकुसल छन।
फेरी एकचोटी सब्बै लाई धन्यवाद।