Posted by: Rahuldai August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

बौचा पनि के के भन्ने भने। समा४ , समा ५ सुन्न हेर्नु परेन। देशदेशाबर को खबर बाट वाफिक हुनु पर्छ क्या। नत्र त्यसइ ठुलदाई हुन पाईन्छ।

उफ्री वा क्या खूब । चन्द्र मा को दाग हुन्छ। पारो मा पो दाग हुँदैन होइन र भन्या, देबदास को डायलग्।

लौ यो गीत उफ्रिको लागि।

 


चौदवीं का चाँद हो या आफताब हो
जो भि हो तुम खुदा कि कसम लाजवाब हो

Read Full Discussion Thread for this article