Posted by: serial August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
त्यो कुनामा त रिट्ठे दाई हो फ्फ्री  कपाल फुलेर हैरान दाइको है
अनी कालो गर्छु भनेर कालो किनेर ल्याएछ अनी धेरै कालो गर्न हुँदैन भनेर अली सेतो
क्रिम मिसाएको त पुरै कपाल फुलेको भन्या,

चौतारी बिभाग समिती हरु बाट मैले राजीनामा दिएँ भनेको क्या उफ्री


Read Full Discussion Thread for this article