Posted by: ritthe August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        
>>>त्यो चौतारीको कुनामा बसेर टुलुटुलु हेर्ने सेतो कपाल भा को नि लहरे?

रिट्ठे जस्तै देखिन्छ नि, रिट्ठे नैं त हो?<<<

 

कसैले बर्गन्डे कपाल रे कसैले सेतो कपाल रे, भने पछी यि दुइटी मध्ये कसैको आँखा बिग्रेको त पक्कै हो !

त्यस्तो इस्टमेन कलर को बौचा लाई मदनवा देख्ने ले मेरो कपाल सेतो देख्नु ठुलो कुरा होइन क्या ठुल्दाइ ! अझ हर्के ले चस्मा लाउन बिर्स्यो रे !

सञ्चै उफ्री?

Read Full Discussion Thread for this article