Posted by: urfrenrites August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

लौ काका साँच्चै बुढो हुनु भयेछ, म काँ दुब्लाको छु त? हरे काकाले एउटा चस्मा पनि किनेर लाउन सक्नु भएन छ! चस्मा लाएर हेर्नु त म त square भन्दा अलि कम छु होला।

काका त पुरिभन्दा पनि बढी फुल्नु भाको जस्तो छ।

मैले भर्खर् खाना बसाये। तरकारी अलिकति पठाइदिनु है काका, भुन्टिलाइ कचौरा लिएर पठाउछु। आज तरकारी पकाउन अल्छि लाग्यो मलाइ।

पून्टेदाइलाइ पनि नमस्ते।

लु अब नाचौं माथिको गीत मा।

Read Full Discussion Thread for this article