Posted by: Rahuldai August 25, 2008
Login in to Rate this Post:
0
?
तारेमाम हर्के,
के अर्दै हो? अचेल कर्णफुसफुस मा नि बात् हुँदैन के भाको? राधाको कच् कच् ले बाधा भयो कि?
बल्ल फुर्सद मिल्यो, ओलम्पिक सकियो। भरे देखी गीतान्जली मा आउनु पर्ला।