Posted by: chipledhunga August 25, 2008
Login in to Rate this Post:
0
?
नेट्वोर्क समस्या भएर बेहाल छ यहाँ त। न काम गर्न सकिने न चौतारी चिहाउन सकिने। नेपालको बिजुली जस्तो झ्याप झ्याप आउँछ जान्छ।
अनि यत्तिका मीठाइ के सँग खाने? चिया त चहियो नि।