Posted by: Pretty August 25, 2008
Login in to Rate this Post:
0
?
ओहो कस्तो राम्रो खबर सुन्न पाइयो यो नयाँ चौतरीमा।
धेरै धेरै बधाई छ हजुरबा। कस्तो क्युट नि हाम्रो काका बाबु ओहो ल हेर। नाम के राखेको हजुरबा? अनी हजुरआमालाई आरामै होला है, लौ राम्रो स्यार सुसार गर्नु है हजुरबा।
सबैलाई नमस्ते लौ जेरी खाम है आज खुशीको खबर आएको दिन